Tag Archives: सहुलियत कर्जा

एक वर्षमा ७१ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला उद्यमशीलतामा

काठमाडौं, ११ भदौ । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत १ खर्ब ६१ अर्ब ४३…

थप पढ्नुहोस्