Tag Archives: सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्सको शेयर बिहीबारबाट कारोबारमा आउने

काठमाडौं, १६ भदौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो कम्पनीको शेयर सूचीकृत भएसँगै बिहीबारबाट कारोबारमा आउने भएको हो। नेप्सेमा सानिमा लाइफ १०० अंकित दरका कुल २ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ४० लाख रुपैयाँ र…

थप पढ्नुहोस्