Tag Archives: सानिमा लाईफ

सानिमा लाईफको शेयर कारोबार अर्को साताबाट

काठमाडौं । गत साउन २० गतेबाट आइपीओ निस्कासन गरेको सानिमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ । कम्पनीका अनुसार अर्को हप्ताबाट दोस्रो बजारमा कारोबार गर्ने गरी तयारी अघि बढीरहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो…

थप पढ्नुहोस्