Tag Archives: सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषमा सहभागी न्यून, कतिपय कम्पनी जाने कि नजाने अझै दोधारमा

काठमाडौं, २५ साउन । सरकारले तीन वर्षअघि निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रमले सोचे अनुरुपको लक्ष्य भेट्टाउन सकेको छैन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना सहितका कार्यक्रम सञ्चालनमा ल्याएका थिए । श्रमिक र कम्तीमा १ लाख रोजगारदातालाई आफ्नो कार्यक्रममा…

थप पढ्नुहोस्