Tag Archives: सार्वजनिक ऋण

किन अचाक्ली बढ्यो सार्वजनिक ऋण ?

२७ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७७८ मा नेपालले तिर्न बाँकी आन्तरिक र बाह्य गरि कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो केही वर्षयता हरेक साल २ खर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण थपिएको देखिएको छ । तर, सार्वजनिक ऋण कहाँ र कुन प्रयोजनमा खर्च भई यसको प्रभावकारी उपयोग भएको छ भन्नेबारे…

थप पढ्नुहोस्