Tag Archives: सुमनराज अर्याल

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्यालले लिए शपथ

काठमाडौं, १० भदौ । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयकाे तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए । बैंककाे आज (भदाै १० गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । यससँगै, नवनियुक्त अध्यक्ष अर्यालले नियुक्त भएकै दिन आफ्नो पदको शपथ लिएका छन्…

थप पढ्नुहोस्