Tag Archives: सेयर धितोमा ऋण

सेयर धितोमा ऋण लिएकालाई राष्ट्र बैंकको अंकुश, रेसियो गणनामा नयाँ व्यवस्था

काठमाडौं, ९ भदौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो गणनाको नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार मौद्रिक नीतिले व्यवस्था गरेको सीडी रेसियोको गणना विधिलाई प्रष्ट्याउँदै बैंक तथा वित्तीय संस्थाको कर्जा क्षमता बढाएको हो । मौद्रिक नीतिमा हाल कार्यान्वयनमा रहेको सीसीडी खारेज गरी सीडी रेसियो बैंक तथा…

थप पढ्नुहोस्