Tag Archives: सेयर बजार

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल चाणक्य पोष्ट प्रकाशित : 3:17 pm, बिहीबार, साउन २१, २०७८ काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दिनहरुमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नआज दोहोरो अंकको करेक्शन आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार…

थप पढ्नुहोस्

६० करोडको आइपीओ ल्याएको सानिमा लाइफमा बैंकदेखि एनआरएनसम्मको लगानी, कसको कति ?

६० करोडको आइपीओ ल्याएको सानिमा लाइफमा बैंकदेखि एनआरएनसम्मको लगानी, कसको कति ? चाणक्य पोष्ट प्रकाशित : 9:43 am, बिहीबार, साउन २१, २०७८ काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको बुधबादेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ। कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कम्पनीका कर्मचारी र अर्को…

थप पढ्नुहोस्

हाइड्रो चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १३ कम्पनीका लगानीकर्ता मालामाल

हाइड्रो चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १३ कम्पनीका लगानीकर्ता मालामाल चाणक्य पोष्ट प्रकाशित : 3:15 pm, बुधबार, साउन २०, २०७८ काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । हाइड्रोपावर समूहको सेयरमा चमक आउँदा नेप्सले आज फेरि सर्वाधिक उच्च विन्दुको नयाँ रेकर्ड बनाएको हो । आज नेप्सेले ३१२३ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च…

थप पढ्नुहोस्

माइक्रोफाइनान्स चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

माइक्रोफाइनान्स चम्किँदा नेप्सेले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल चाणक्य पोष्ट प्रकाशित : 3:17 pm, मंगलबार, साउन १९, २०७८ काठमाडौं । सेयर बजारले ऐतिहासिक कीर्तिमान बनाएको छ । माइक्रोफाइनानस समूहको सेयरमा चमक आउँदा नेप्सले आज सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । आज नेप्सेले ३१११ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो…

थप पढ्नुहोस्

हाइड्रोको सेयरमा लगानीकर्ताको आकर्षण, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

हाइड्रोको सेयरमा लगानीकर्ताको आकर्षण, यी ९ कम्पनीका लगानीकर्ता मालामाल चाणक्य पोष्ट प्रकाशित : 3:22 pm, आइतबार, साउन १७, २०७८ काठमाडौं । सेयर बजार झिनो अंकले वृद्धि भएको छ । बजार खुलेको केही समयदेखि ओरालो लागेको बजार अन्त्यमा न्यून अंकको सुधार आएर बन्द भएको हो । हाइड्रोपावर माइक्रोफाइनान्स समूहको सेयरमा चमक देखिए पनि बैंकिङ, फाइनान्स र…

थप पढ्नुहोस्

मनकामना स्मार्ट लघुवित्तको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ ?

मनकामना स्मार्ट लघुवित्तको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ ? चाणक्य पोष्ट प्रकाशित : 1:46 pm, आइतबार, साउन १७, २०७८ काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा संस्थापक ८ लाख २२ हजार ५०० कित्ता र साधरण ३ लाख ८९ हजार गरी…

थप पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ९ कम्पनीका लगानीकर्ता भने मालामाल

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ९ कम्पनीका लगानीकर्ता भने मालामाल चाणक्य पोष्ट प्रकाशित : 3:18 pm, बिहीबार, साउन १४, २०७८ काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएके छ । बुधबार इतिहासकै सर्वाधि विन्दुको कीर्तिमान बनाएको बजारमा आज करेक्शन आएको हो । तीव्र उतरचढाव देखिएको बजार यस साता समग्रमा करिब २२ अंकले बढेको छ ।…

थप पढ्नुहोस्

चन्द्रागिरीको सेयर मूल्य उच्च अंकले वृद्धि, किन झुम्मिए लगानीकर्ता ?

चन्द्रागिरीको सेयर मूल्य उच्च अंकले वृद्धि, किन झुम्मिए लगानीकर्ता ? चाणक्य पोष्ट प्रकाशित : 2:22 pm, बिहीबार, साउन १४, २०७८ काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । बुधबार पोजेटिभ सर्किट लागेर कारोबार भएको कम्पनीको सेयर मूल्य आज पनि उच्च अंकले बढेको हो । दिउँसो २ बजेसम्म चन्द्रागिरीको सेयर मूल्य प्रतिकित्ता…

थप पढ्नुहोस्

होटल र फाइनान्स चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १० कम्पनीका लगानीकर्ता मालामाल

होटल र फाइनान्स चम्किँदा नेप्सेले फेरि बनायो कीर्तिमान, यी १० कम्पनीका लगानीकर्ता मालामाल चाणक्य पोष्ट प्रकाशित : 3:22 pm, बुधबार, साउन १३, २०७८ काठमाडौं । यस साता सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारमा होटल र फाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सले आज पनि नयाँ रेकर्ड बनाएको हो…

थप पढ्नुहोस्

जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने !

जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, सेयर मूल्य पहिलो दिनमै १ हजार पुग्ने ! चाणक्य पोष्ट प्रकाशित : 2:33 pm, बुधबार, साउन १३, २०७८ काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले बुधबार ४१ लाख ६ हजार ७०० कित्ता संस्थापक र १९ लाख…

थप पढ्नुहोस्