Tag Archives: सेयर

पुँजीबजारलाई प्रभाव पार्ने तथ्यहिन समाचार प्रकाशित नगर्न आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजीबजारलाई प्रभाव पार्ने भ्रामक  एवम् तथ्यहिन विषयका समाचार प्रकाशित नर्गन आग्रह गरेकाे छ । संगठनले आज (साउन १८ गते) एक विज्ञप्तिमार्फत सो सम्बद्ध निकायरुसँग जोडिएका आग्रह गरेको हो । साथै, संगठनका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएका आएका विषयहरु सत्य तथ्य विवरण आधिकारिक निकायबाटै…

थप पढ्नुहोस्

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२ लाख ११ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ ।…

थप पढ्नुहोस्

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । हाल जारी भईरहेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरमा माग बमोजिमको आवेदन नपरेकोले सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आवेदन दिने म्याद थपेको हो । उक्त सेयरको निष्काशन बिक्री छिटोमा आज(साउन १७ गते) भित्र बन्द गरिने व्यवस्था रहेको थियो । तर माग बमोजिम आवेदन नपरेकोले…

थप पढ्नुहोस्

जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको ६० लाख ८४ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १३ गते बुधबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर बिहीबार (साउन १४ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको…

थप पढ्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ साउन २० गतेदेखि भर्न पाइने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आगामी साउन २० गतेदेखि भर्न पाइने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो ।जसमध्ये ५ प्रतिशत अर्थात…

थप पढ्नुहोस्

आईपीओ भर्नेमा नयाँ रेकर्डः पौने २२ लाखले भरे युनियन लाईफको आईपीओ

काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्को बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो । हालै जारी भई निष्काशन बन्द भएको यूनियन लाइफको आईपीओमा पनि नयाँ रेकर्ड बनेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कूल २१ लाख…

थप पढ्नुहोस्

सेयर बजारमा विकास बैंक खोज्दा ईपीएस पर्यो प्राथमिकतामा, कुनको कति ?

काठमाडौं । आज (बिहीबार) लगाानीकर्ताको मुख्य लगानीको क्षेत्र विकास बैंक देखिएका छन् । विकास बैंकहरुमा पनि प्रति सेयर आम्दानी (ईपीएस)  बढी भएका बैंकहरुमा लगानीकर्ताको आकर्षण बढेको हो । बिहीबार मात्रै सेयर बजारमा विकास बैंक सब-इन्डेक्स सबैभन्दा बढेको छ । आज विकास बैंकको सब–इन्डेक्स हिजो बुधबारको तुलनामा ८९ दशमलब ५७ अंक अर्थात २ दशमलब १२ प्रतिशतले…

थप पढ्नुहोस्

बोटलर्स नेपाल (तराई) भन्छ: ५ वर्षसम्म पनि लाभांश लिन आएनन् लगानीकर्ता

काठमाडौं । बोटलर्स नेपाल (तराई)का सेयरधनीले ५ वर्ष पुग्दा पनि लाभांश नबुझेका छैनन् । केही सेयरधनीले हालसम्म पनि आर्थिक वर्ष २०७१/७२ सालको लाभांश लिन नगएका कम्पनीले बताएको हो । कम्पनीका अनुसार गत २०७२ साल पुस २८ गते सम्पन्न कम्पनीको आर्थिक वर्ष २०७१/७२ को पारित लाभांश सेयरधनीले लिएका छैनन् । उक्त लाभांश सम्बन्धित सेयरधनीले वा निजको हकवालाले…

थप पढ्नुहोस्

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड भोलि, पौने २ लाखले सेयर हात पार्ने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ भोलि अर्थात असार २३ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा हुने जानकारी गराएको हो । क्यापिटलले निष्काशन बन्द भएको छोटो अवधि अर्थात ८ दिनमै संस्थाको आईपीओ बाँडफाँड गर्न…

थप पढ्नुहोस्

पुँजी बजारले गरेको माग राष्ट्र बैंकले पूरा गरिदिए सेयर बजारमा फेरि उछाल आउने

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम तयारीमा छ । राष्ट्र बैंकले ढिलोमा पनि साउन पहिलो साता आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति ल्याउँदैछ । चालु आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगी, व्यवसायी लगायत निजी क्षेत्रलाई विशेष राहतका कार्यक्रम ल्याएको थियो । गत वर्षको कोभिड महामारीको…

थप पढ्नुहोस्