Tag Archives: सेवा

ग्लोबल आईएमई बैंकको थप ७ शाखा: अधिकांश काठमाडौं उपत्यकामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ वटा रहेको छ । बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको…

थप पढ्नुहोस्

रामपुरको प्रशासन कार्यालय ३ महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

पाल्पा । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ । यस कार्यालयमा…

थप पढ्नुहोस्

जीडिपीको ५ प्रतिशत रकम राहत दिन चेम्बरको प्रधानमन्त्री समक्ष माग

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा प्रधानमन्त्री शेर वहादुर देउवा समक्ष भेटवार्ता गरेको छ । उक्त अवसरमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल…

थप पढ्नुहोस्

६ वर्षपछि आयल निगम पुनः घाटामा

Clickmandu प्रकाशित मिति : 20 July, 2021 काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम ६ वर्षपछि पुनः घाटामा गएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम आव २०७७/७८ मा भने घाटामा गएको हो । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर घाटामा गएको निगमले २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको थियो ।…

थप पढ्नुहोस्

सानिमा बैंक ललितपुरको भैंसेपाटीमा, मह जोडीले गरे उद्घाटन

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आज (साउन ४ गते) संयुक्त रुपमा गरेका हुन् । उद्घाटन् समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई…

थप पढ्नुहोस्

इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया…

थप पढ्नुहोस्

टेलिकमले परिमार्जन गर्यो विभिन्न सेवाहरु, जिएसएममा रुपान्तरण हुनेले रेन्टल शुल्क छुट पाउने

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा दिने भएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ । नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५…

थप पढ्नुहोस्

लक्ष्मी बैंक सिराहाको मिर्चैयामा पनि, रिटेल बैकिंग सेवासहित वित्तीय पहुँच पुर्याउने

काठमाडौं । लक्ष्मी बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका, वडा न. ६ स्थित कटारी चोकमा संचालनमा ल्याएको हो । यो शाखा मार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको…

थप पढ्नुहोस्

इसेवा मनि ट्रान्सफर र यूकेको सिफ्ट सर्विसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

क्लिकमान्डु २०७८ असार २३ गते १६:१० मा प्रकाशित काठमाडौं । इसेवा मनि ट्रान्सफर र यूकेस्थित सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै यूके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढि देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ । विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै…

थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाका कृषकलाई सहुलियत कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन,…

थप पढ्नुहोस्