Tag Archives: स्वादिलो क्वाँटी

जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

काठमाडौं । जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ। हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट…

थप पढ्नुहोस्