Tag Archives: स्वास्थ्य

चकलेट खानुका अनेक फाइदाः डिप्रेशन कम गर्नेदेखि सुन्दर बनाउनेसम्म

काठमाडौं । चकलेट मन नपराउने मानिस सायदै होलान् । बच्चा देखि बुढाबुढीसम्म चकलेट भनेपछि सबैजना हुरुक्कै हुन्छन् । चकलेट तपाईंलाई किनमन पर्छ ? यदि कसैले तपाईसँग यो प्रश्न सोध्छन् भने तपाईंले पक्कै भन्नुहुनेछ यसको मिठो स्वादको कारणले। तर, अब तपाईंले स्वादबाहेक यसको स्वास्थ र सोन्दर्यसँग जोडिएको लाभ पनि बताउन सक्नुहुन्छ । त्यतिमात्रै होइन् झन्झट नमानिकन…

थप पढ्नुहोस्

कोरोना विरूद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर अनिवार्य, कसरी भर्ने फारम ?

काठमाडौं, १० साउन । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना विरूद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेको हो । कार्यालय स्रोतको अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन्…

थप पढ्नुहोस्

शनिबार थप २ हजार १९७ जनाले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यससगैँ हालसम्म ६ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) ​भएका छन् । यस्तै आज नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण…

थप पढ्नुहोस्

चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

चितवन । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड…

थप पढ्नुहोस्

यस्ता छन् आँप खानुका अनेक फाइदा

काठमाडौं । गर्मी मौसमको सुरुवात भईसकेको छ । यो मौसममा स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि खानपानमा ध्यान दिनु जरुरी हुन्छ । साथै गर्मीको सिजनमा बढी मात्रामा फलफूलको सेवन गर्न चिकित्सकहरु सल्लाह दिन्छन् । गर्मी मौसममा पाइने फलफूल मध्ये आँप पनि एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स…

थप पढ्नुहोस्

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन, को को बने नयाँ सञ्चालक ?

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन्…

थप पढ्नुहोस्

टेकू सहित अब चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

टेकू अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न लाइनमा बसेका सर्वसाधारण काठमाडौं । खोप कार्ड लिन टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा सर्वसाधारणको भिड बढेपछि सरकारले ४ अस्पतालबाट खोप कार्ड लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल, निजामती अस्पताल (सिभिल अस्पताल), पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप…

थप पढ्नुहोस्

दैनिक परीक्षण गर्नेमेध्ये २२ प्रतिशतमा कोरोना संक्रमण, सरकारले दियो तेस्रो लहरको चतावनी

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो…

थप पढ्नुहोस्

चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु

चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ । यस विभागको नेतृत्व प्रा…

थप पढ्नुहोस्

वर्षायाम : एकै समयमा दुईभन्दा बढी सङ्क्रमणको जोखिम, कसरी जोगिने ?

काठमाडौं । वर्षायाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने परजिवीका कारण डेँगु, मलेरियाजस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ । अहिलेको समयमा कोभिडको जोखिम पनि उत्तिकै छ । र, दुईवटा रोगको संयोजन अत्यन्त घातक हुने कुरा विशेषज्ञहरु बताउछन् । कोभिड १९ले श्वासप्रस्वासमा समस्या निम्त्याउनुका साथै शरीरको प्रत्येक भागहरूमा असर पारिरहँदा डेँगुले यसलाई निको पार्न अझ गाह्रो बनाउने…

थप पढ्नुहोस्