Tag Archives: हकप्रद शेयर पाइपलाइनमा

१ अर्ब ५६ करोडको हकप्रद शेयर पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं, २२ साउन । केन्द्रीय बैंकले हकप्रद शेयरमा कडाई गरेपछि धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या घटेको छ । वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद शेयरमा कडाई गरेसँगै आवेदन दिने कम्पनीको संख्य घटेको हो । नेपाल धितोपत्र बोर्डको तथ्यांकमा अनुसार ६ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । पाइप लाइनमा…

थप पढ्नुहोस्