Tag Archives: हिड्दा फाइदा

रातिको खाना खाएपछि हिड्दा हुन्छन् यस्ता आश्चर्यजनक फाइदा

काठमाडौं । दैनिक जीवनमा अत्यन्तै व्यस्त रहने मानिस सामान्यतया व्यायाम गर्न समय निकाल्न सक्दैनन् । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । नियमित रूपमा जिम जान नसक्ने, खेलकुदमा भाग नलिने तथा व्यायामको लागि समय निकाल्न नसक्ने भएमा रातको खाना खाएपछि केही समय हिँड्नाले शरीरका लागि फाइदाजनक हुन्छ । खानापछि हिँड्नाले खाना खाने समय र…

थप पढ्नुहोस्