Tag Archives: हिमाल आरोहणको अनुमति

१६ समूहका १६० जनाले लिए हिमाल आरोहणको अनुमति

फाइलफोटो काठमाडौं, २२ भदौ । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि आरोहीले हिमाल आरोहण अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार शरद् ऋतुमा १६ समूहका १६० जनाले अनुमति लिएका हुन् । अनुमति लिनेमध्ये गोरखामा अवस्थित ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लगि १५७ जनाले तथा…

थप पढ्नुहोस्