Tag Archives: हेडलाइन

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्न कुल ३० अर्ब लाग्ने, परीक्षण उडानको तयारी

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि…

थप पढ्नुहोस्

कोरोनाको असर: ५ अर्ब बढीले घट्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा लगानी विस्तार गर्न विदेशी उद्योगीको आकषर्णमा कमि आएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार अघिल्लो आवको तुलनामा उद्योगको संख्यासगैँ लगानी प्रतिवद्धता रकममा कमि आएको छ । अघिल्लो अवको तुलनामा गत आवमा ४० उद्योग र ५ अर्ब ७८ करोड बढी लगानी रकममा कमी…

थप पढ्नुहोस्

दैनिक परीक्षण गर्नेमेध्ये २२ प्रतिशतमा कोरोना संक्रमण, सरकारले दियो तेस्रो लहरको चतावनी

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो…

थप पढ्नुहोस्

ह्याकरले धम्की दिए जस्तै बैंकको सिस्टम ह्याक गरेर पैसा निकाल्न कत्तिको सहज छ ?

काठमाडौं । ह्याकरको एक समुहले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल र सहप्रवक्ता नारायण प्रसाद पोखरेललाई म्यासेज गरी नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरेको जानकारी गरायो । ढकाल नेपाल राष्ट्र बैंकका प्रवक्ता पनि हुन् । ढकाल र पोखरेलले प्राप्त गरेको म्यासेजमा ह्याकरले ‘राष्ट्र बैंकसहित १५…

थप पढ्नुहोस्

राष्ट्र बैंकका अधिकारीलाई १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र म्यासेज

काठमाडौं । आफूलाई ह्याकर बताउने एक समुहले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाल सहितका अधिकारीलाई यस्तो म्यासेज पठाइएको हो । आफूलाई ह्याकर बताउने समुहले राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी…

थप पढ्नुहोस्

संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैंअघि नै सञ्चालनमा

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकै समयमा भाटभटेनी ग्रुप व्यापार विस्तारमा आक्रामक बनेको छ । महामारीको कारण अन्य उद्योगी व्यवसायीहरु सुस्त बनिरहेको अवस्थामा भाटभटेनीका संञ्चालक मिनबहादुर गुरुङ भने यही समयमा व्यापार विस्तारमा छलाङ मारिरहेको हुन् । उनले कोरोनाकालमै ईटहरीमा एक अर्ब रुपैयाँ लागतमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छन् । भाटभटेनी ग्रुपका…

थप पढ्नुहोस्

नाइट्रोजन भनेर अक्सिजन पठाउँदा करोडौंका कुरकुरेमा क्षति, उद्योगलाई कारवाही गर्न माग

काठमाडौं । ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस पठाउँदा उद्योगीलाई करोडौंको क्षति भएको बताइएको छ । सोपान फर्मास्यूटिकलले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस पठाउँदा उत्पादित करोडौंका खाद्यवस्तु बिगारेको खुलेको हो । उद्योगले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी…

थप पढ्नुहोस्

मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले पूर्व गभर्नरसँग छलफल गर्दै, प्रवक्ता भन्छन्ः उपर्युक्त समयमा आउँछ

काठमाडाै । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याउने बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् । यसका लागि पूर्व गर्भनरहरुसँग छलफल भइरहेकाे पनि उनले बताए । ‘आर्थिक वर्ष २०७८/७९…

थप पढ्नुहोस्

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वाेच्च अदालतको निर्णय अनुसार पुनस्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका हुन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । ‘आजको…

थप पढ्नुहोस्

चीनबाट साउन १५ गतेभित्र ३२ लाख खोप ल्याइने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

काठमाडाैं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए…

थप पढ्नुहोस्