Tag Archives: ३०० फिट उचाई

३०० फिट उचाईको ओछ्यानमा सुतेका मानिसहरु !

काठमाडौं । अक्सर मानिसहरुलाई उचाईबाट तल हेर्दा चक्कर लाग्छ । अंग्रेजीमा यसलाई ‘हाइट फोबिया’ भनिन्छ, जसमा व्यक्ति उचाई बाट तल हेर्दा डराउँछन् । तर, के तपाइँलाई थाहा छ संसारमा यस्तो ठाउँ छ जहाँ मानिसहरु जमीनबाट लगभग ३०० फिटको उचाईमा ओछ्यानमा सुतेका छन् । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भैरहेको छ, जसमा दुई युवतीहरु जमीन…

थप पढ्नुहोस्