Tag Archives: chandragiri hills

नेपालकै उच्च स्थानमा रहेको चन्द्रागिरिको जिपलाइन खेल्न कति लाग्छ खर्च ?

नेपालकै उच्च स्थानमा रहेको चन्द्रागिरिको जिपलाइन खेल्न कति लाग्छ खर्च ? चाणक्य पोष्ट प्रकाशित : 2:44 pm, शुक्रबार, भदौ २५, २०७८ काठमाडौं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि नेपालकै उच्च स्थान चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा ल्याएको…

थप पढ्नुहोस्