Tag Archives: COVID-19

थप १२३९ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं, ७ असोज । पछिल्लो २४ घण्टामा देशभर १२३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षण गर्दा ९४१ जना र ३६१४ एन्टिजेन परीक्षण गर्दा २९८गरी १२३९जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८८ हजार…

थप पढ्नुहोस्

थप १३३० जनामा कोरोना पुष्टी, १८३० जना संक्रमण मुक्त

काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टामा देशभर १३३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १०३६ जना र ३९९६ एन्टिजेन परीक्षण गर्दा २९४ गरी १३३० जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख…

थप पढ्नुहोस्

थप १४८६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

काठमाडौं, २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा ११४९ जना र ४००७ एन्टिजेन परीक्षण गर्दा ३३७ गरी १४८६ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख…

थप पढ्नुहोस्

थप १२७१ जनामा कोरोना पुष्टी, १८४५ जना संक्रमण मुक्त

काठमाडौं, २४ भदौ । पछिल्लो २४ घण्टामा देशभर १२७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १०५८ जना र ३०४६ एन्टिजेन परीक्षण गर्दा २१३ गरी १२७१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख…

थप पढ्नुहोस्