Tag Archives: exam

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा हाललाई स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको हो । ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा पछि सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगित भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । कोरोना संक्रमितको संख्या बढ्दै…

थप पढ्नुहोस्