Tag Archives: Health

अस्पताल खरीदः प्रतिस्पर्धा दबाउने, व्यापारी पोस्ने खेल

डा. अनुप सुवेदी धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई एकएक गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो । अस्पताल ‘खरिद’को पक्षविपक्षमा अनेक तर्क दिन सकिएला । तर डरलाग्दो कुरा देशको स्वास्थ्य प्रणालीमा यसबाट नराम्ररी झ्याँगिने एकाधिकार (मोनोपोली) हो । यसले…

थप पढ्नुहोस्