Tag Archives: Incubation

प्रदेश एकमा एग्री बिजनेस इन्क्युबेशन प्रोग्रामको आवदेन खुल्ला

काठमाडौं, २८ भदौ । प्रदेश एकमा ‘एग्रि बिजनेस इन्क्युबेशन प्रोग्राम’ का लागि आवेदन खुला भएको छ । इच्छुक उद्यमीले प्रोग्रामका लागि असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन । नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो…

थप पढ्नुहोस्