Tag Archives: Music

लोक दोहोरीका चम्किला तारा बसन्त…

अर्जुन न्यौपाने तनहुँको रिसिङ गाँउपालिका १ मा जन्मिएका बसन्त विश्वकर्माको पहिचान आम रुपमा दोहोरी च्याम्पियनमा भाग लिएपछि भयो । तर, उनी आफ्नो गला र कलाका कारण यसअघि नै प्रख्यात भने भइसकेका थिए । गीत संगीतमा रुची राख्ने पारिवारिक वातावरण थिएन । तर, यस क्षेत्रबाटै नै देश र समाजको लागि केही गर्छु भनेर यो क्षेत्रमा होमिए…

थप पढ्नुहोस्