Tag Archives: Mutual fund

तीन दिनमै नबिल ब्यालेन्स्ड् फण्ड–३ को आईपीओमा माग भन्दा बढीको आवेदन

काठमाडौं, २८ भदौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नवील ब्यालेन्सड् फण्ड–३’को आईपीओमा तीन दिनमै माग गरेभन्दा बढीको आवेदन परेको छ । कुल ८ करोड ५० लाख एकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै उपलब्ध भन्दा बढी एकाई खरीदका लागि आवेदन प्राप्त भएको नबिल इन्भेष्टले बताएको छ । प्रतिएकाई मूल्य रु. १० दरको १०…

थप पढ्नुहोस्