Tag Archives: Nepal-Sri Lanka

नेपालको पर्यटन प्रवद्र्धन र लगानी आकर्षणमा श्रीलंकाले सघाउने

काठमाडौं, भदौ १९ । श्रीलंकाले नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अव औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताइन् ।…

थप पढ्नुहोस्