Tag Archives: Nepal Tourism Board

एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र टानवीच सम्झौता

काठमाडौं, २० भदौ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना कार्यान्वयनका लागि ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान)सँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा भएको सम्झौताअनुसार करीब एक हजार पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन । कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण…

थप पढ्नुहोस्

स्वास्थ्य मापदण्ड पालना गरेरै नेपाल र मलेशियाविच पर्यटन प्रवद्र्धन गर्न सकिने

काठमाडौं, १२ भदौ । नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले छलफल गरेका छन् । काठमाडौंस्थित मलेशियाली राजदूतावासमा आयोजित भेटमा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने…

थप पढ्नुहोस्