Tag Archives: TAAN

एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र टानवीच सम्झौता

काठमाडौं, २० भदौ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना कार्यान्वयनका लागि ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान)सँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा भएको सम्झौताअनुसार करीब एक हजार पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन । कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण…

थप पढ्नुहोस्