Tag Archives: Teej

शिवालयहरुमा तीजको रौनक, पशुपतिनाथ मन्दिर नखुल्ने

फाइलफोटो काठमाडौं, २४ भदौ । आज हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ । बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र…

थप पढ्नुहोस्