Tag Archives: Women Entrepreneur

५५ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ५० अर्ब ९८ करोड ऋण प्रवाह

काठमाडौं, १२ भदौ । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५५ हजार नाघेको छ । राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि २०७८ असार मसान्नसम्म ५५ हजार ५५१ जनामहिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् । ती महिलाका लागि बैंक तथा वित्तीय…

थप पढ्नुहोस्