Tag Archives: world bank

विश्व बैंकसँग ५ अर्ब ८७ करोड ऋण सम्झौता, विद्यालय सुधार र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

काठमाडौं, ३० भदौ । नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच अर्थसचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्‍व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त रकम नेपालको विद्यालय क्षेत्र सुधार…

थप पढ्नुहोस्